मंसिर १६, २०८२ मंगलबार | १७:१७:२७
रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन

रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक

काठमाडौं । इङ्लिस विकेटकिपर ब्याटर एडम रसिङ्टनले नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराका लागि ३० बलमा सात चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । उनलाई इङ्लिस सहकर्मी जेसन रोयले क्रिजमा साथ दिइरहेका छन् । एनपिएलमा मेडन खेल खेलिरहेका रोय १९ रनमा छन् ।

रसिङ्टनको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध ८१ रनको सानदार पारी खेलेका थिए ।

रसिङ्टनको अर्धशतकसँगै पोखराले ११ ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ९९ रन जोडेको छ ।

पोखराले पावरप्लेमा विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पाँचौं ओभरमा १८ रन जोड्दै पवेलियन फर्किएका थिए । उनी मार्क वाटको बलमा नन्दन यादवबाट क्याच भए ।
 


भिडियो
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL