नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राईनोजले दिएको १७७ रनको बलियो लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सका लागि अनिल शाहले पनि अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अनिलले २८ बलमा दुई चौका र तीन छक्कासहित ५० रन पूरा गरेका हुन् । यसअघि ओपनर माज सदाकतले पनि अर्धशतक पूरा गरेका थिए ।
अनिलको अर्धशतकसँगै जनकपुर पहिलो जितको नजिक पुगेको छ । १४ ओभरको समाप्तिमा जनकपुरले दुई विकेट गुमाउँदै १२२ रन जोडेको छ ।
भिडियो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
JIMMY NEESHAM || NPL SEASON 2 मा मेरो यो अन्तिम खेल हो || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE
