मंसिर २६, २०८२ शुक्रबार | २३:४३:५६
जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपिएलमा मंगलबारः जितको दबाबमा चारवटै टोली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा मंगलबार अंकतालिकाको पुछारमा रहेका टोलीहरु मैदानमा  उत्रिदैछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चार अंकसहित चौथो स्थानको चितवन राईनोजलाई पुछारमा रहेको जनकपुरको चुनौती हुनेछ । दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच तीन अंकका लागि रस्सा–कस्सी चल्नेछ । यो खेल दिउँसो ४ बजे हुनेछ ।

चितवनलाई जनकपुरसँग जितबाहेक विकल्प छैन । हार बेहोर्ने हो भने चितवनको प्लेअफ समीकरण कठिन मोडमा पुग्नेछ । किनभने तीन खेल खेल्न बाँकी रहँदा चितवनले मात्र ४ अंक जोडेको छ । अनि तीन टोलीले कम्तिमा ८ अंक जोडिसकेका छन् ।

उता चितवनविरुद्ध हार बेहोरे जनकपुर प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बन्नेछ । चितवनलाई हराए जनकपुरसँग झिनो आशा अझै बाकी रहनेछ । चार खेल खेल्दा जनकपुरले अंकको खाता खोल्न सकेको छैन ।

पाँच खेलमा कर्णालीले मात्र दुई अंक जोडेको छ । पोखरासँग हार्ने हो भने कर्णाली प्लेअफ समीकरणबाट बाहिरिनेछ । उता पोखराको हालत पनि उस्तै छ । चार खेलमा पोखराले दुई अंक जोडेको छ । दुबैलाई हार स्विकार्य छैन ।

कर्णालीविरुद्ध पोखरालाई न्युजिल्यान्डका ब्याटर जिमी निसमको अनुपस्थिति खड्किनेछ । शनिबार चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध निसमले अर्धशतक प्रहार गरेका थिए । निसमको यो यस सिजन अन्तिम खेल थियो । तर, पोखरासँग अर्को ‘बिग नेम’को उर्जा रहनेछ । सोमबार बिहान मात्र इङ्लिस ब्याटर जेसन रोयन टोलीसँग जोडिएका थिए ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II