कार्तिक २६, २०८२ बुधबार | १४:११:०७
अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न जान निकोल लोफ्टी इएटन जनकपुरमा निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

जान निकोल लोफ्टी इएटन जनकपुरमा

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनका लागि नामबियाका ब्याटर  लाई अनुबन्ध गरेको छ ।

उनी जनकपुर भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि टोलीले विदेशी खेलाडीका रूपमा श्रीलंकन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था तथा दक्षिण अफ्रिकाका वायने पार्नेल र इम्रान ताहिरलाई भित्र्याएको थियो  ।

इएटनले ५१ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा  समान एक शतक र अर्धशतकसहित ६५६ रन बनाएका छन् । यसैगरी उनको नाममा २३ अन्तर्राष्ट्रिय विकेट पनि छ ।

इएटनले पहिलो सिजनमा चितवन राइनोबाट खेलेका थिए ।

शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।

यस्तै जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता, विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder