कार्तिक १६, २०८२ आइतबार | २०:५५:१२
बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने

सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने

फाइल तस्विर ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज  टाेली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनका लागि  कार्तिक २३ र २४ गते ‘ट्यानेन्ट हन्ट’ गर्ने भएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डिसीए) मा सञ्चालन हुने ‘ट्यालेन्ट हन्ट’मा सहभागिताका लागि कार्तिक १९ गतेसम्म नाम दर्ता गरिसक्ने पर्ने सुदूरपश्चिमले जानकारी दियो ।

एनपिएलको साविक उपविजेता सुदूरपश्चिमले दोस्रो सिजनका लागि शनिबारबाट प्रशिक्षण पनि सुरु गरेको छ ।

सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।

जगत टमटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र न्युजिल्यान्डका स्कट कुगेलेइनलाई अनुबन्ध गरेको छ ।  

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।

एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA