यु १९ महिला साफ च्याम्पियनशिप

यु १९ एसिया कप फाइनलको लक्ष्य परिवर्तन

दुबई । वर्षाका कारण निर्धारित ओभर घटाइएको यु १९ एसिया कप क्रिकेटको फाइनलमा बिहीबार भारतले श्रीलंकाविरुद्ध नयाँ लक्ष्य पाएको छ ।

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गरेको थियो । जसबाट डिएलएस मेथडअनुसार भारतले ९९ रनको लक्ष्य पाएको थियो । तर, खेलको लक्ष्यमा फेरी बदली भएपछि भारतले एक सय दुई रनको नयाँ लक्ष्य पाएको हो ।