मंसिर १, २०८२ सोमबार | ०४:०३:१९
‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित ‘खेल पर्यटन’ प्रवर्द्धनका पर्यटन लागि बोर्ड र क्यानबीच सम्झौता काठमाडौं गोर्खाजलाई ‘फोन पे’को साथ सोनुले काठमाडौंबाट खेल्ने पुननिर्मिति त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण पेनाल्टी सुटआउटमा चित्लाङ भाग्यमानी, नव जन जागृतिलाई हराउँदै फाइनलमा प्रवेश एक्टेरा नेपाल मंसिर १३ गते हुने काँक्रे बिहारलाई पराजित गर्दै लालिगुँरास प्रेसिडेन्ट लिगको फाइनलमा दुष्टिविहिन विश्वकपः सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा मार्टिन गप्टिल नेपाल आइपुगे ब्राजिलको सहज जित

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, नन्दन यादवको डेब्यू

नन्दन यादव (बायाँ) लाई डेब्यू क्याप हस्तान्तरण गर्दै नेपाली टोलीको सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल, तस्विरः क्यान ।

काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको चाैथाे तथा अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यन्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर फिल्डिङको निर्णय लिए ।

नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ । चोटका कारण सोमपाल कामी र गुल्शनकुमार झा आजको खेलमा देखिएका छैनन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मैका दिइएको छ ।

दायाँ हाते तीव्र गतिका बलर नन्दनका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो डेब्यू खेल हुनेछ । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने ४२औं खेलाडी हुन् ।

यसैगरी ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।

नेपाल तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । यस्तै नेपाल स्टकल्यान्डसँगको पछिल्लो भेटमा भने दुई रनले पराजित भएको थियो ।

यता नेदरल्यान्ड्स पहिलो जितको लक्ष्यमा छ । नेदरल्यान्ड्सले स्कटल्यान्डसँग पनि ४४ को पराजय बेहोरेको थियो ।

नेपाली टोली

रोहितकुमार पौडेलको (कप्तान),अनिल साह, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित नारायण राजवंशी


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President