काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि स्कटल्यान्डमा रहेका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्नशकुमार झा घाइते भएका छन्।
शृंखला अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध अन्तिम खेल्नुअघि प्रशिक्षणका दौरान यी दुई खेलाडी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दियो ।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्शनको घुँडामा चोट लागेको छ। यी दुई खेलाडीले नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछि हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन् ।
भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
