मंसिर ३०, २०८२ मंगलबार | १२:०२:४७
हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर रोमाको दशौं जित घरेलु मैदानमै युनाइटेड निराश, बर्नमाउथले निकाल्यो ४-४ को बराबरी एन्फा यु-१६ युथ लिगः मनाङ र फ्रेन्ड्सको जित यु-१९ एसिया कपः बंगलादेशसँग नेपालको हार एन्फा यु-१६ युथ लिगः प्लानिङ ब्वाइजको पोस्टमा शेर्पाको आधा दर्जन गोल इङ्लिस प्रिमियर लिगः शीर्ष टोलीहरुको जित पहिलो जितको खोजीमा नेपाल रियालको जित

अन्तर्राष्ट्रिय क्रिकेटबाट निकोलस पुरनको संन्यास

काठमाडौं । वेस्ट इन्डिजका ब्याटर निकोलस पुरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । २९ वर्षिय पुरनले सामाजिक सञ्जालमार्फत आफ्नो ९ वर्ष अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने निर्णय लिएको जानकारी दिए ।

‘ क्रिकेटले मलाई धेरै दिएको  छ । आनन्द, उद्देश्य, अविस्मरणीय सम्झनाहरू, र वेस्ट इन्डिजका जनताको प्रतिनिधित्व गर्ने मौका । टोलीको जर्सी लगाएर, राष्ट्रगानको लागि उभिनु र मैदानमा पाइला टेक्दा मैले पाएका कुरा यसलाई शब्दमा बयान गर्न सकिँदैन । कप्तानको रूपमा टोलीको नेतृत्व गर्नु एउटा सौभाग्य हो । अन्तर्राष्ट्रिय करियर सकिए पनि, वेस्ट इन्डिज क्रिकेटप्रतिको मेरो प्रेम कहिल्यै कम हुनेछैन,’ पुरनले भनेका छन् ।

पुरनले सन् २०१६ बाट अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । उनेल वेस्ट ६१ एकदिवसीय र १०६ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरे । 
पुरनले ट्वान्टी २० अन्तर्राष्ट्रियमा १३ अर्धशतकसहित १३६.३९ को स्ट्राइकरेटमा २ हजार २७५ रन बनाएका छन् । 
सन् २०१६ मा पाकिस्तानविरुद्धको खेलमार्फत ट्वान्टी २० अन्तर्राष्ट्रिय करियर सुरु गरेका पुरनले गत वर्ष बंगलादेशविरुद्ध अन्तिम खेल खेले ।

यसैगरी उनले एकदिवसीयमा तीन शतक र ११ अर्धशतकसहित ९९.१५ को स्ट्राइकरेटमा १ हजार ९८३ रन बनाए ।

पुरनले सन् २०१९ मा इङ्ल्यान्डविरुद्ध पहिलो र सन् २०२३ मा श्रीलंकाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेले । 

पुरनले एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा गरि ३० खेलमा टोलीको नेतृत्व पनि गरेका थिए । जसमा टोलीले मात्र आठ जित निकाल्न सक्यो ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team