यु १९ एसिया कप

नेपालविरुद्व कुवेती कप्तानले बनाए शतक

दुबई । यु १९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालविरुद्व कुवेती कप्तान मित भावसरले शतकीय इनिङ खेलेका छन् ।

दुई सय ४० रनको लक्ष्य पछ्यारहेको कुवेतबाट ओपनर ब्याटरका रुपमा आएका भावसरले एक सय दुई बलमा १४ चौकाको सहयोगमा शतक पूरा गरे ।

दुई सय ४० रनको लक्ष्य पछ्याइरहेको कुवेतले ३६ओभरको खेल सकिदासम्म ६ विकेटको क्षतीमा एक सय ५६ रन बनाएको छ ।