आइसिसी ट्वान्टी २० विश्वकप

टस जितेर दक्षिण अफ्रिका फिल्डिङमा

दुबई । आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटअन्तर्गत मंगलबारको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका टस जितेर फिल्डिङमा आएको छ ।

प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन् ।

यसअघि शनिबार भएको पहिलो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासँग पाँच विकटले पराजित हुँदा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ६ विकेटले नतिजा सुम्पिएको थियो ।