चितवन फिल्डिङमा 

काठमाडौं, (खेलाडी)-  चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग(इपिएल)मा  विराटनगर वारियर्स विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

यी दुई टोलीबीचको खेल अबको केही क्षणमै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छन् ।

विराटनगर करण केसीको कप्तानीमा रहेको छ भने चितवनको कप्तानी सोमपाल कामीले गर्नेछन् ।